बसन्त चौधरीलाई हृदयघात, दुबईको अस्पतालमा भर्ना



काठमाडौं । व्यवसायी बसन्त चौधरीलाई हृदयघात भएको छ । दुबईमा रहेका उनलाई हृदयघात भएपछि उपचारका लागि हाल त्यहाँस्थित अमेरिकन अस्पतालमा भर्ना गरिएको छ ।

चौधरीको ओपन हार्ट सर्जरीको तयारी भइरहेको छ । परिवारसँगै दुबई पुगेका बेलामा उनलाई हृदयघात भएको हो ।


क्लिकमान्डु