नबिल बैंकको दशैं अफर: मुद्दति खातामा ९.२६% ब्याज पाइने



काठमाडौं । नबिल बैंकले दशैंको अवसरमा नयाँ अफरको घोषणा गरेको छ ।

नबिल बैंकले असोज १ गतेदेखि व्यक्तिगत मुद्दति खातामा आकर्षक योजना शुरू गरेको हो । खातामा ग्राहकलाई वार्षिक ९.२६∞ ब्याजदर (०.५∞ प्रिमियमथप सहित) प्रदान गरिने बैंकले जनाएको छ ।

नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमाउच्चब्याज दर आर्जन प्रदानगर्ने यस बैंकको उद्येश्य रहेको छ ।

आफ्नो देशभर १३५ वटा शाखा कार्यालय, १८५ वटा एटीएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टसहित विभिन्न देशमा रहेका एजेन्टको बृहत् सœजालमार्फत् निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ ।


क्लिकमान्डु