र्‍याडिसन होटलले माग्यो विभिन्न पदमा कर्मचारी




काठमाडौं । र्‍याडिसन होटलले ३ कर्मचारी माग गरेको छ । होटलले बुधबार सार्वजनिक सुचनामार्फत ३ वटा पदमा रोजगारी दरखास्त आह्वान गरेको हो ।

जसमा होटलले सिनियर सोउस सेफ/सोउस सेफमा एक जना, पिआर एण्ड मार्केटिङ एक्जिक्युटिभमा एक जना र आईटी म्यानेजरमा एक जना कर्मचारी माग गरेको छ ।

तोकिएको अनुभव र योग्यता पुगेको नेपाली नागरिकता भएका इच्छुक व्यक्तिले असोज ५ गतेसम्म होटलको आधिकारीक वेवसाइटमार्फत् आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु