योजना आयोगको सदस्यमा डा. सोहनलाल कर्ण नियुक्त



काठमाडौं । राष्ट्रिय योजना आयोगको सदस्यमा प्रा. डा. सोहनलाल कर्ण नियुक्त भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले कर्णलाई सदस्यमा नियुक्त गरेको हो । कर्ण त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्राध्यापक हुन् ।


क्लिकमान्डु