प्रि-ओपनिङमा ८.२६ अंकले बट्यो नेप्से, १४४ कम्पनीको कारोबार
काठमाडौं । साताको पहिलो दिन आइतबार प्रि-ओपनिङमा नेप्से परिसूचक ८.२६ अंकले घटेको छ ।
प्रि-ओपनिङमा १४४ वटा कम्पनीको सेयर कारोबार भएको छ । जसमा ४२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ३४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।