सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट, १ लाखबढीको आवेदन रद्द



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ । शनिबार बिहान आइपीओ बाँडफाँट भएको हो ।
जसमा ५ लाख ४० हजार आवेदकले १० कित्ताका दरले आइपीओ हात पारेका छन् भने १ लाख ११ हजार ७२६ जनाको आवेदन रद्द भएको छ ।

कम्पनीको आइपीओमा कुल २४ लाख १९ हजार ८४८ जनाले आवेदन दिएका थिए । १७ लाख ६८ हजार १२२ जनाको हात खाली भएको छ ।


क्लिकमान्डु