लुम्बिनीमा मुख्यमन्त्रीसहित मन्त्रीले पनि लिए सपथ



काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीसहित ७ जना मन्त्रीले सपथ लिएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री केसीलाई सपथ खुवाएका थिए । मुख्यमन्त्रीले बिहीबार नै मन्त्रिपरिषद् पनि बिस्तार गरेका छन् ।

जसमा डिल्लीबहादुर चौधरी, सहसराम यादव, कृष्णध्वज खड्का, पुरमती ढेंगा र सुमन शर्मा र अजय शाहीले सपथ लिएका छन् ।


क्लिकमान्डु