म, विमलेन्द्र र प्रकाशमानमध्ये एकजना उम्मेदवार हुन्छौ: डा. शंशाक कोइरालाको अन्तर्वार्ता



नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले पार्टीको आगामी नेतृत्व दोश्रो पुस्ताका नेताले गर्ने बताएका न्यूज एजेन्सी नेपालसंगकोअन्तर्वार्तामा उनले पार्टी नेतृत्व हस्तान्तरण हुने बेला आइसकेकाले अबको नेतृत्व आफु, बिमलेन्द्र निधि प्रकाशमान सिंहमध्ये एकजनालेलिने उद्घोष गरे पार्टी सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलले अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनलेनेताद्वयलाई आफूले त्यस किसिमको भूमिकाका लागि आग्रह गर्ने बताए तेरो मेरो भन्ने स्वभावका कारण सभापति देउवा पार्टीको सफलसभापति बन्न नसकेको उनले टिप्पणी गरे नेतापुत्र त्रयको भेटघाट गुटउपगुटको अन्त्य गरी पार्टीलाई एकढिक्का बनाई सहमतिका साथसभापतिको उम्मेदवार चयनका लागि आवश्यक वातावरण बनाउने कार्यमा केन्द्रीत भएको उनले स्पष्ट पारे तीन नेताको भेटघाट पार्टीभित्रनयाँ शक्ति गुट निर्माणका लागि नभई एकताका लागि भएको एउटा सफल प्रभावकारी प्रयासको रुपमा बुझ्न पनि उनले सबैलाई आग्रह गरे  प्रस्तुत , आसन्न महाधिवेशन , क्रियाशिल सदस्यता तथा नयाँ नेतृत्वका सम्बन्धमा नेपाली काग्रेसका महामन्त्री शशांक कोइरालासंग न्यूजएजेन्सी नेपालले गरेको अन्तरवार्ताको सम्पादित अंश

आसन्न महाधिवेशनको तयारी कहाँसम्म पुगेको , व्यक्तिगत संस्थागत रुपमा ?

सबैभन्दा पहिला पार्टीकै तयारीको कुरा गर्न चाहन्छु अहिलेसम्म क्रियाशिल सदस्यताको टुंगो लाग्न सकेको छैन यो अन्त्य अन्त्यसम्मआईपुगेको मलाई लाग्छ यो महिनाको अन्त्यसम्म क्रियाशिल सदस्यताको अन्तिम टुंग्गो लाग्छ एउटा खाका तयार हुन्छ त्यसपछि हामीअधिवेशन तर्फ जान्छौ अहिले पार्टीको ध्यान नै क्रियाशिल तर्फ आज पनि हाम्रो मिटिङ भएको थियो क्रियाशिल सदस्यतामा के गर्नेभनेर कुरा भएको थियो केन्द्रीय सदस्यहरु रामचन्द्र दाइ, शेखर डाक्टर साहेब, मिनेन्द्र रिजाल अन्य सदस्यहरु पनि हुनुहुन्थ्यो हामीक्रियाशिल सदस्यतालाई कसरी टुंगो लगाउने भनेर छलफल गर्दे थियौ क्रियाशिल टुंगो नलगाईकन हामी महाधिवेशनमा जान सक्क्तैनौ त्यही नै अवस्था हो

क्रियाशिल सदस्यता तत्काल टुंगो लाग्न सक्ने अवस्था देखिएको छैन यसले महाधिवेशनलाई पो प्रभाव पार्छ कि भन्ने आशंका पैदा भएको कि त्यो आशंका गलत हो ?

यो महिनाभित्र क्रियाशिल सदस्यता टुंगा लगाउन सकिएन भने आशंका भइहाल्यो नि यति जटिल नि क्रियाशिल सदस्यको बारेमा, हरेक जिल्लामा केही केही भन्छन् ४६ जिल्लामा भईसक्यो त्यसमा पनि उजुरीहरु आएको , त्यसलाई पनि हेर्नुपर्यो तसर्थअहिलेको अवस्थामा भन्न सकिदैन कि समयमा नै अधिवेशन हुन्छ कि हुदैन प्रश्न चिन्ह चाहीँ तर हाम्रो ध्यान त्यतैतिर गएको हामी क्रियाशिल सदस्यता छिटो टुंग्याउँ भनेर भरमग्दुर प्रयास गर्दैछौ

अहिले शीर्ष नेताका तीनजना पुत्र नेताहरुको संयुक्त भेटघाटलाई लिएर विभिन्न विश्लेषण भएका छन् अर्को गुट आउन खोज्यो अथवाशक्ति केन्द्रीत गर्न खोजियो भनेर पनि टिप्पणी भएका छन् खासमा के थियो तपाईंहरुको बैठकमा ?

यसमा विमलेन्द्र निधीले नै इनिसियट गरेको हो सबैभन्दा पहिले उहाँको बैबाहिक सम्बन्धको ३५ बर्ष भएको थियो त्यो दिन प्रकाशमानसिंह मलाई बोलाउनुभयो दोश्रो पटक यही मिटिङ गर्यौ तेश्रो पल्ट प्रकाशमान जी कोमा हाम्रो भनाइ के थियो भने, हामी पनि एकैठाउँमा उभिनुपर्यो सभापतिका लागि हामी जनामध्ये कोही लड्छ भने ठीकै भयो हामीमध्ये एकता हुनुपर्यो भन्ने कुरा आयो यसमा धेरैकुराहरु उत्पन्न छन् एउटा कि विमलेन्द्र निधीले शेरबहादुर जीलाई छाड्नुभयो भने भन्ने पनि संकेत देखिन्छ दोश्रो कुरा हामी तिनै जनामध्ये एकजना लड्ने, तर त्यत्तिलेपुग्दैन रामचन्द्र दाइ, शेखर दाइ हुनुहुन्छ , प्रकाशमान छदै छु बिमलेन्द्र नीधि हुनुहुन्छ मैले के भनेँ भने, हामी तीनजनाबाट जनागरौ, जनाबाट जना गरौं, ताकि हामी एउटै सुत्रमा बाँधिन सकौ भन्ने धारणा हाम्रो थियो तर यता आएर हाम्रो बीचमा केही छलफलभएको छैन

हामी तीनजना एकठाउँमा उभियौ भने वेभ पनि आउँछ पार्टी संगठनलाई राम्रो गर्छ भन्ने दृष्टिकोणले नै गर्नुभएको रहेछ बिमलेन्द्र नीधिले राम्रो पनि भयो नकारात्मक पक्षहरु पनि छन् तर त्यो भन्दा भन्दै पनि हामीले तीनैजना एकै ठाउँमा (नेतापुत्रहरु) एकै ठाउँमा उभियो भनेनेपाली कांग्रेस एकैठाउँमा आउँछ भन्ने संकेत चाहीँ प्रष्टै रुपमा दिएको

मुलुकको समुल राजनीतिक अवस्था प्रतिकुल भएकाले नेतृत्व परिर्वतन नगरौं भन्ने आवाज पनि फेरि यता नेतृत्व परिवर्तनका लागितपाईहरुको पहल पनि भईरहेको ठयाक्कै समय आएको हो पुस्तान्तरण वा नेतृत्व परिवर्तनको ?

समय आएको मेरो भनाइ के हो भने अधिवेशन आउँदै हामीले अधिवेशनमा नेतृत्व परिवर्तन गर्नुपर्छ किनभने हाम्रो दुर्गशाभएको अहिलेको अवस्थामा यसलाई दृष्टिगत गरेर नेतृत्व परिवर्तन गर्नुपर्छ भन्नेमा हामी तीन जना नेता पुगेका छौं कसरी हुन्छ परिर्वतन? कसले गर्छ परिर्वतन ? त्यो प्रश्न आजसम्म यथावत नै

तसर्थ, हामी जना, जना, जना हुदै समूहलाई ठूलो पार्दै गयो भने एकै ठाउँमा उभिन सक्ने संभावना हुन्छ त्यसले पार्टीलाई  पनिमजबुत पार्छ एकै ठाउँमा उभिँदा शक्ति पनि मिल्छ एकजना मात्रै उम्मेदबार भयो भने हामी सजिलोसंग पुस्ता हस्तान्तरण गर्न सजिलो हुन्छभन्ने ध्येयले हामीले यो प्रोग्राम सञ्चालन गरेको हो

तीनै जना नेतृत्वको आकांक्षी हुनुहुन्छ , कि व्यवस्थापन गर्न पर्यो, कि तिनै जना लड्नुपर्यो व्यवस्थापन गर्न सकिन्छ ? कुनै उपायहरु छन्?

यो हामीबीचको वार्ताबाट नै समाधान हुनसक्छ होइन भने तीनै जनाले लड्नुपर्यो वार्तामा बसेर कुनै टुंगोमा पुराउनुपर्यो नि हामीलाई लाग्छ कि नेतृत्व परिर्वतन हुनुपर्छ हामी गम्भीर छौ भनेर एकजना मात्रै उभिनु पर्यो नि तीनै जना उभियौ भने फेरि परिर्वतनहुदैन त्यसैले हामी तीन जनाले यति चाही के भन्नुपर्यो भने हामीमध्ये एकजना उभियौ भने चाहीँ सजिलोसंग हस्तान्तरण हुन्छ भन्ने कुराकोपुष्टि हुन्छ भन्ने मलाई लागेको

अनि त्यो समयमा रामचन्द्र शेर बहादुर जीको व्यवस्थापन कसरी गर्नुहुन्छ  ?

शेरबहादुर जीको धेरै उमेर पनि भईसक्यो रामचन्द्र दाइ पाको मान्छे हुनुहुन्छ उहाँको राजनीति धेरै उतारचढाब भयो तर मलाई लाग्छउहाँले पनि अघि आएर अभिभावकको रुपमा लिनुपर्ने हो ठाउँ तर उहाँ पनि प्रत्यासी हुनुहुन्छ उहाँलाई हामीले सम्झाउन सक्नुपर्यो कितपाई अभिभावकको भूमिका खेलेर हामीलाई गाइड गर्नुहोस् मलाई लाग्छ शेरबहादुर जीको पनि त्यही नै अवस्था देखिन्छ धेरै बुढोभईसक्नुभयो उहाँहरु कतिञ्जेलसम्म राजनीति गरिरहनुहुन्छ ? अभिभावक बनेर हामीलाई गाइड गर्नुपर्ने बेलामा उहाँहरु आफै लड्नेविचार गर्दै हुनुहुन्छ यसरी चाहीँ अप्ठयारो हुन्छ

अहिले महामन्त्री हुनुहुन्छ तपाईको आफ्नो तयारी कस्तो ? आफ्नो उम्मेदवारीलाई कसरी स्थापित गर्नुहुन्छ ?

सबैभन्दा पहिले मैले अधिराज्यभरीका कांग्रेसका कार्यकर्ताहरुसंग भेटघाट गरिरहेको छु उनीहरुको राय, सल्लाहा, सुझाव एउटा त्यो भयो दोश्रो कुरा नेताहरुबीचमा पनि संवाद हुनु जरुरी हुन कुरा भईरहेको नभएको होइन शेखर दाइ, प्रकाशमानजी, रामचन्द्रजी विमलेन्द्र जीसंग पनि कुरा भईरहेको

हामी यही आधारमा अगाडि बढ्यो भने हामी एउटा टुंगोमा पुग्छौ हुन्छु वा को हुन्छ जो सुकै होस् एकजना उभिनुपर्छ अहिलेकोदृष्टिकोण मेरो त्यही नै हो

आफ्नो कार्याकालमा शशांक कोइरालाले बोल्नुपर्ने बेलामा बोलेनन्, कार्यकाल सकिएको समितिले भटाभट नियुक्तिहरु गर्यो , त्यसमा दह्रोगरी बोलेनन् नेतृत्वले आफ्नो हिसाबले पेलेर नियुक्ति दिने, मनोनय गर्ने कुराहरु भए, त्यो बेला पनि बोलेनन् जुन बेला नबोल्नुपर्ने थियो धर्मनिरपेक्षता लगायत विषयमा त्यसबेला बोले किन भन्ने पनि छ नि ?

भन्न चाहन्छु एउटा शेरबहादुरजी हाम्रो सभापति हाम्रो यत्रो हार भयो चुनावमा हरेकले उहाँलाई विरोध गरे मात्रै एउटा व्यक्ति थिएँजसले उहाँलाई डिफेण्ड गरें मैले के भनेँ भने उहाँको मात्रै गल्ति होइन हामी पनि पदाधिकारीहरु हौ हाम्रो पनि उत्तिकै गल्ती हो मैलेढाल बने शेरबहादुर जीको डिफेन्ड गरें। मैले शेरबहादुर जीलाई धेरै सेभ गरेको हो , मैले नै विरोध गरिदिएको भए पार्टी एक छिन्नभिन्न छन् झन बिग्रेर जान सक्ने अवस्था देखेर मैले शेरबहादुर जीको ढाल बनेर उहाँलाई प्रोटेक्ट गरेको हुँ नत्रभए मैले पनि बोल्नसक्थेँ नि तपाईंले भन्नुभयो किन बोलिनस् भनेर ? त्यही उत्तर तपाईलाई दिदै छु मैले बोलेको भए उहाँको विरोधमा बोल्नुपथ्र्यो विरोधमा बोलेको भए अवस्था के हुन्थ्यो पार्टी भित्र ? त्यो हिसाबले मैले नबोलेको

तर यता पार्टी विधान, संविधानभन्दा बाहिर गएर बोलेको चाहीँ ? एक पटक होइन तीन-तीन पटक धर्मको बारेमा बोल्दिनुभयो जुन बेलासमयनै थिएन

हाम्रो संविधान बन्दै थियो त्यो बेला मैले शुशिल दालाई भनेँहेर्नुहोस् शुशिल दा, यो विपि कोइरालाले बनाएको पार्टी यो चारतारे झण्डामाएउटा तारा धर्म स्वतन्त्रताको प्रतिक हो तपाईले धर्मनिरपेक्षता किन गर्देहुनुहुन्छ ? उहाँ हतारमा हुनुहुन्थ्यो / दिन मात्रै बाँकी थियो उहाँले भन्नुभयोयो प्रेसर मलाई के गर्छस् पछि यो चेञ्ज गरौला त्यो भनिसकेपछि  मैले बोल्ने कुरा आएन किनभने संविधान नैदिनुभएन भने शुशिल कोइराला पनि फेलियर भएर जानुहुन्छ उहाँले अन्तमा संविधान दिन सफल हुनुभयो नि यो नेपाली कांग्रेसकालागि ठूलो उपलब्धि हो नि त्यो उपलब्धि पनि जान सक्ने संभावना देखेँ त्यसैले मैले धेरै प्रेसर गरिनँ उहाँलाई

सभापतिको उम्मेदवारी दिदै गर्दा यहाँका मुद्दाहरु के के हुनेछन् ?

सबैभन्दा पहिला पार्टीलाई एकजुट बनाउने कुरा हाम्रो धरासायी हुने प्रथम काराण के हो भने टुक्रा टुक्रा भएको, गुटउपगुटहरुले ध्वस्तपारेको सभापति आजको मितिमा पनि तेरो मान्छे, मेरो मान्छे भन्नुहुन्छ उहाँ  सबैको सभापति हो नि उहाँले आफ्नो धारणापरिर्वतन गरेको भए उहाँनै सफल सभापति हुनुहुन्थ्यो तर उहाँले आजको मितिसम्मउसको मान्छे, मेरो मान्छेभन्नुहुन्छ के चाहन्छु भनेपार्टीलाई एक बनाऔ पार्टीभित्र अहिलेको विधान राम्रो विधान होइन विपि कोइरालाले सभापतिय पद्धतिमा जानुपर्छ अर्थात् सबैलाईचुनाव लड्न नदिएर केही सिटहरुचाही मनोनित हुनुपर्छ किनभने प्रेसिडेन्सीयल सिस्टममा प्रेसिडेन्ट चुनावबाटै आउनुपर्यो तर आईसकेपछि उसले आफ्नो

शक्तिलाई सन्तुलित राख्नका लागि मनोनित गर्ने ठाउँ हुनुपर्यो सबैले लडेर हुदैन अधिवेशन भईसकेपछि  महासमिति डाकेर यो विधानमापरिर्वतन ल्याउनुपर्छ भन्ने मैले सोचेको छु

शासकीय स्वरुपलाई पनि सत्तारुढ दलले बहसमा ल्याउनुपर्छ भनेको प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा गरिरहेको यसमा तपाईकोटिप्पणी के ?

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको विषय धेरै बर्षदेखि उठिरहेको चाहीँ वेस्ट मिनिस्टर सिस्टममा नै विश्वास गर्छु पहिले दलको नेता हुन्छ हाउसमा आपफ्नो बहुमत ल्याउँछ त्यही अनुसार हामी जानुपर्छ प्रेसिडेन्सियल सिस्टम, डाईरेक्ट चुनाव प्रेसिडेन्सको , त्यो हाम्रो लागिराम्रो हुदैन

अन्त्यमा, अब महाधिवेशनकै प्रसंग, क्रियाशिल सदस्यको छिनोफानो, उम्मेदवारको लगायत टुंगो लागेर महाधिवेशनको अर्को कार्यतालिकाकहिलेसम्म आउला ?

सबैभन्दा पहिला क्रियाशिल सदस्यतालाई यो महिनाको अन्तिमसम्म टुंग्याउनुपर्छ त्यसमा हामी लागि रहेका पनि छौ समिति बनाएरजिम्मा पनि लगाएका छौ अरु पार्टीबाट आएका पनि समावेश हुनुपर्यो बिजयगच्छदारको पार्टी, सुनिल थापा जीको पार्टीकोक्रियाशिलहरु पनि समावेश हुनुपर्यो त्यसपछि हाम्रो आन्तरिक पनि समावेश हुनुपर्यो मलाई लाग्छ यो शिघ्र नै सम्पन्न हुन्छ त्यसमा फेरिविवाद भयो भने हाम्रो अधिवेशनलाई नै असर गर्छ


क्लिकमान्डु