यति एयरलाइन्स र गुण एयरलाइन्सबीच ५ वटा जेट स्टिम विमान हस्तान्तरण



काठमाडौं यति एयरलाइन्सले  वटा जेटस्टिम  विमान  गुण एयरलाइन्सलाई हस्तान्तरण गरेको 

यसका लागि यति एयरलाइन्सका लाक्पा सोनम शेर्पा र गुण एयरलाइन्सका राजेन्द्र शाक्यबीच आज हस्तान्तरण भएको

यति एयरलान्सका वटा जेट स्टिम विमान हस्तान्तरण भएको हो गुण एयरलाइन्सले यति एयरलाइन्सका वटा जेट स्टिम विमान खरिद गर्ने निर्णय गरेको थियो


क्लिकमान्डु