एभरेष्ट इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस सेयर पारित



काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । साधारणसभाले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतको दरले बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.४२ प्रतिशतको रकम बराबरको नगद लाभांस पारित गरेको छ ।

कम्पनीका संचालक समितिका अध्यक्ष श्री राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राखेका थिए ।


पुष्प दुलाल