किशोर प्रधानको नेतृत्वमा २३५ जना व्यवसायी एमालेमा प्रवेश



काठमाडौं व्यवसायी किशोर प्रधानको नेतृत्वमा २३५ जना व्यवसायी एमालेमा प्रवेश गरेका छन्

शुक्रबार बालुवाटारमा  आयोजित एक कार्यक्रममा व्यवसायीहरु एमालेमा प्रवेश गरेका हुन् प्रधानमन्त्रीका आर्थिक सल्लाहकारमोतीलाल दुगडको अग्रसरतामा व्यवसायीहरु एमालेमा प्रवेश गरेका हुन्

प्रधान यसअघि पटकसम्म नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको निर्वाचनमा पराजित भएका व्यवसायी हुन्

किशोर प्रधान सहित ललित अग्रबाल, सिताराम अग्रवाल वकिल, हितेश गोल्छा(दिवाकर गोल्छाका छोरा) छन् । दिवाकर नेपाली कांग्रेसबाट समानुपातिक सांसद् बनेका थिए ।

यस्तै पुनम ब्यास, कृष्ण प्रसाई, मदन मित्तल, अजय सराबगी, ओम प्रकाश बंसल, नरेन्द्र गुप्ता, जुगल किशोर धनावत, दिलिप जैन, नरेश कुमार सरिया, पाइला समुहका सम्पूर्ण उद्यमी, सन्तोष खेतान, आशुतोष पटुवारी, राकेश कुमार जालान, शुभाष गोयल, प्रकाश कपुरी, अजय जलान, बिनोद सक्तानी, पियुस मित्तल, शिव कुमार शर्मा, रमेश पन्सारी, दधिराम सापकोटा, दिपक टिवडेवाल, बिनोद सेठिया, महेन्द्र अग्र बथवाल, इन्द्र कुमार मिठुवाल, श्याम सराबगी, अनिल जलान, श्रीधर बञ्जाडे छन् ।

उषा धनावत, अमन कन्दोई, अशोक अग्रवाल, अंकुर लोहिया, नविन कर्माचार्य, बबिता श्रेष्ठ, रमेश दास, राजेश अग्रवाल, विनित अग्रवाल, महेन्द्र अग्रवाल, सुश्मिता खड्का, कमल पोखरेल, गणेश प्रधान, सुरेन्द्र मोर, अरुण शर्मा, अनिल अग्रवाल, कान्छा तुलाधर, चिराग लोहिया, जिवन दारुका, दिपेश खड्का, नविन क्षेत्री, नारायण श्रेष्ठ रहेका छन् ।


क्लिकमान्डु