प्रचण्ड-नेपाल समूहले गरे संसद बहिस्कार, कांग्रेसको नाराबाजीपछि संसद १० मिनेट स्थगित



काठमाडौं । प्रतिनिधिसभाको बैठक १० मिनेटको लागि स्थगित भएको छ । नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गर्दै नाराबाजी गरेपछि सभामुख अग्नीप्रसाद सापकोटाले १० मिनेटका लागि संसद स्थगित गरेका हुन् ।

यसअघि सत्तापक्षकै सांसदहरुले संसद बहिस्कार गरेका थिए । प्रचण्ड–माधव समूहका सांसदहरुले संसद बहिस्कार गरी बाहिरिएका थिए ।


क्लिकमान्डु