सत्तापक्षकै नेताले गरे संसद बहिस्कार, भीम रावलले सोधे- प्रधानमन्त्री कुन पार्टीको ?



काठमाडौं । प्रतिनिधिसभाको नयाँ सत्रको पहिलो दिन नै सत्तारुढ दलकै नेताले संसद बहिस्कार गरेका छन् । सत्तारुढ दलका नेताहरुले नै  संसद बैठक बहिस्कार गरेका हुन् ।

प्रचण्ड-नेपाल समूहका नेताहरुले संसद बहिस्कार गरेका हुन् ।

त्यसअघि बोल्दै नेकपाका नेता भीम रावलले प्रधानमन्त्री कुन पार्टीको हो भनेर प्रश्न समेत गरेका छन् ।


क्लिकमान्डु