कमेडी च्याम्पियन सिजन-२ को पावर वाइमा डिसहोम



काठमाडौं । कमेडी च्याम्पियन सिजन २को पावर वाइमा डिसहोम अनुबन्धित भएको छ ।

नेपालको एकमात्र टेलिभिजन सेवा प्रदायक डिटिएच डिसहोम अनुबन्धित भएको हो ।

शुक्रबार र शनिबार बेलुका ९ बजेदेखि १० बजेसम्म कान्तिपुर टिभीमा प्रशारण हुने यो कार्यक्रममा डिसहोम फाइभर नेट एसोसिएट स्पोन्सरका रुपमा अनुबन्धित भएको हो ।

कार्यक्रमको पहिलो बिजेताले नगद २५ लाख र एउटा कार पाउने छन् ।


क्लिकमान्डु