सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घट्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला १ हजार सय रुपैयाँले घटेको छ ।

बुधबार प्रतितोला ८७ हजार ५ रुपैयाँमा कायम भएको सुनको मूल्य बिहीबार १ हजार सय रुपैयाँले घटेर ८६ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार ५ सय ५० हजार रुपैयाँ कायम भएको थियो भने बिहीबार ८६ हजार ५० रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय १५ रुपैयाँ थियो भने बिहीबार ३० रुपैयाँ घटेर १२ सय ८५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु