प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चमा सम्बोधन गर्ने, सरकार र विल्पवबीच ३ बुँदे सहमति



काठमाडौं । सरकार र विल्पवबीच तीन बुँदे सहमति भएको छ । बुधबार भएका वार्ताले सकारात्मक निचोड निकाल्दै सहमति गरेको छ ।

जसमा ३ बुँदे सहमति गरिएको जानकारी दिइएको छ । उक्त सहमति भोलि नै सार्वजनिक हुनेछ । साथै फागुन २१ गते शुक्रबार विल्पव सार्वजनिक हुनेछन् ।

साथै एउटै मञ्चमा प्रधानमन्त्री केपी शर्मा ओली र विकल्पवले सम्बोधन गर्नेछन् ।


क्लिकमान्डु