बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाललाई मातृ शोक



काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाललाई मातृ शोक परेको छ ।

अध्यक्ष शिलवालको आमा जानकी देवी सिलवालको ९१ वर्षको उमेरमा निधन भएको हो ।

उनको लामो समय देखि स्टार हस्पिटलमा ब्रेन हेमोरेजका कारण भएर उपचार भएको थियो । तर डक्टरले उपचार सम्भाव नभएको भनेपछी ३ दिन अघि अस्पिटलबाट डिस्र्चाज गरिएको थियो ।

फागुन १९ गते काठमाण्डौं कुलेश्वर आफ्नै निवास बिहान उनको निधन भएको ७ बजे भएको हो


क्लिकमान्डु