माघ ३० गते सार्वजनिक विदा



काठमाडौं । सरकारले माघ ३० गते सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिए ।


क्लिकमान्डु