माछापुछ्रे बैंक र एशियन डेभलपमेन्ट बैंकबीच टीएसिफपी कार्यक्रम अन्तर्गत सम्झौता



काठमाडौं । माछापुच्छ्रे बैंक एशियन डेभलपमेन्ट बैंक (एडीबी)बीच एडीबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम अन्र्तगत कर्जा तथा ट्रेडसहयोगको लागि सम्झौता भएको

उक्त सम्झौता पत्रमा एशियन डेभलपमेन्ट बैंक (एडीबी) को तर्फबाट सल्लाहकार तथा प्रमुख  ट्रेड एण्ड सप्लाई चेन फाइनान्स स्टेभनविक तथा माछापुच्छ्रे बैंक लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत  सन्तोष कोइरालाले हस्ताक्षर गरे

ट्रिपल क्रेडिङ्ग रेटिङ्ग प्राप्त एडिबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामले एसियामा आजसम्म २०० भन्दा बढी बैंकहरुसंगसहकार्य गरिसकेको उक्त सम्झौता पश्चात एडिबीको ग्यारेन्टीमा माछापुच्छ्रे बैंकले विभिन्न क्षेत्रका साना तथा मझौलाव्यवसायीहरुलाई अन्तर्राष्ट्रिय ट्रेड तथा ग्यारेन्टीसँग सम्बन्धित फाइनान्सिङ्ग सुविधाहरु प्रदान गर्नेछ

आफ्ना ग्राहकलाई विश्वसनिय तथा परिमार्जित सेवा प्रदान गर्दै आइरहेको माछापुच्छ्रे बैंक लिले एडीीसँग ट्रेड फाइनान्स प्रोग्राममा गरेकोसम्झौताले देशको आर्थिक बिकासमा ठुलो टेवा पुग्ने विश्वास लिएको

स्थापना कालदेखि नै बैंक लि रिटेल, कर्पोरेट तथा ट्रेजरी जस्ता सम्पूर्ण व्यावसायिक सेवाको क्षेत्रमा नयाँ नयाँ प्रविधिहरुको माध्यमबाटसरल सहज बैंकिङ्ग सेवा प्रदान गर्नका लागि कटिवद्ध रहदै आएको

पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड, तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १५१ शाखारहित बैकिङ्ग सेवा एक्सटेन्सकाउण्टर समेत गरी जम्मा ३१६ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा हजार भन्दा बढी पिओएसमार्फतबाटग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको


क्लिकमान्डु