प्रिमियर इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, नगद मात्रै दिने



काठमाडौं । प्रिमियर इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट ११.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको पुस २७ गते बसेको सञ्चालक समितिको २९० औं बैठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव बीमा समितिले स्वीकृत गरेर आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।


क्लिकमान्डु