माघ १ देखि एउटा बैंकको एटिएम अर्कोमा प्रयोग गर्दा शुल्क लाग्ने



काठमाडौं । माघ १ देखि एउटा बैंकको एटिएम अर्कोमा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले निर्देशिका अनुसार एउटा बैंकको एटिएम अर्कोमा प्रयोग गर्दा महिनामा २ वटा कारोबारसम्म निशुल्क दिनुपर्ने छ भने त्यसपछि प्रति कारोबार २० रुपैयाँ शुल्क लाग्ने छ ।

बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई पूर्व जानकारी गराएर मात्र इन्टरनेट मोबाइल,एसएमएस बैंकिङको शुल्क लिन पाउने छन् ।


क्लिकमान्डु