चिसो मौसममा पनि एलजी एसीको अत्याधिक माग



काठमाडौं । हरेक मौसममा प्रयोग गर्न मिल्ने एलजी एसीको माग बजारमा बढेको छ । चिसो मौसम भएता पनि बजारमा एलजी एसीको अत्याधिक माग बढेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एलजी ब्राण्डका एसीमा विभिन्न विशेष्ताहरू रहेको जनाएको छ । जसमा डुएल इन्र्भटर, थ्रि एम प्रोटेक्सन फिल्टर रहेको छ । जसले अनावश्यक प्रदुषकहरु फिल्टर र हावामा रहेको धुलो कणहरु, हावामा रहेको एर्लजि हटाउछ र वातावरणलाई स्वस्थ्य पार्दछ ।

साथै, एजजीको एसीमा वातावरण मैत्री आर ३२ ग्याँस भएकाले कुशलतापुर्वक गर्मी प्रदान गरेसँगै विजुली खपत पनि कम गर्दछ ।

एलजीको एसीले ७०% सम्मविजुली बचत गर्नुका साथै, छिटो, तातो र मौसम अनुसार छिटो चिसो पार्ने क्षमता रहेको छ । जसमा उक्त एसीमा १० वर्षको वारेण्टी पनि रहेको छ ।


क्लिकमान्डु