शिखर इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । शिखर इन्स्योरेन्सेले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ । इन्स्योरेन्सका अनुसार हकप्रद सेयर भर्नेले समेत लाभांश पाउने छन् ।

इन्स्याेरेन्सले लगानीकर्तालाइ २९.३२ प्रतिशत लाभांश दिने भएकाे छ । जसमा बाेनस २७.७६९ प्रतिशत र १.४६२ प्रतिशत नगद लाभांश रहेकाे छ । इन्स्याेरेन्सका अनुसार ३८ प्रतिशत रहेपनि ३० प्रतिशत हकप्रद पाउनेले समेत लाभांश पाउने भएका छन् ।

उक्त लाभांश बीमा समितिले अनुमति दिएर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।


क्लिकमान्डु