बरिष्ठ उपाध्यक्षमा मतगणना वस्तुगतमा चन्द्र ढकालको अग्रता



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा वस्तुगतमा तर्फ चन्द्र ढकालले अग्रता लिएका छन् ।

ढकालले ५९ मत प्राप्त गरे भने प्रधानले ३९ मत प्राप्त गरे ।

ढकालले ३० प्रतिशत मतभार हुने एशोसियटमा समेत अग्रता लिएका छन् । ५० प्रतिशत हुने जिल्ला नगरको मत गन्न बाकी छ ।


क्लिकमान्डु