बरिष्ठ उपाध्यक्षमा मतगणना एशोसियटमा चन्द्र ढकालको अग्रता



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा एशोसियट तर्फ चन्द्र ढकालले अग्रता लिएका छन् ।

८९९ मत खसेकोमा २ मत बदर भएको थियो । जसमा ५२२ मत चन्द्र ढकालले ल्याए भने प्रधानले ३७५ मत प्राप्त गरे ।

बरिष्ठ उपाध्यक्षमा एशोसियटको मतभार ३० प्रतिशत हुन्छ । २० प्रतिशत हुने वस्तुगत र ५० प्रतिशत हुने जिल्ला नगरको मत गन्न बाकी छ ।


क्लिकमान्डु