महासंघ निर्वाचन: जिल्ला नगरको उपाध्यक्षमा प्रधान समुहका दिनेश श्रेष्ठ निर्वाचित



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरको उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् ।

बरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधान समुहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका हुन् ।

दिनेश श्रेष्ठले  ५८ मत ल्याएर चन्द्र ढकाल समुहका गुणनिधी तिवारीलाई पराजित गरे

पराजित भएका तिवारीले ४७ मत ल्याए । महासंघको बागमती प्रदेशको अध्यक्ष रहेका श्रेष्ठले वस्तुगत उपाध्यक्षको रुपमा काम गरिसकेका छन् । तिवारी भने लुम्बिनी प्रदेशका अध्यक्ष हुन् ।


क्लिकमान्डु