महासंघको निर्वाचन : मतगणना सुरु



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मतगणना सुरु भएको छ । प्रज्ञा प्रतिष्ठानमा मतगणना सुरु भएको हो । महासंघको नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो ।

जिल्ला नगरबाट निर्वाचन समितिले मतगणना सुरु गरेको छ ।

बरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकाल प्यानल सहित प्रतिस्पर्धामा छन् । रातीसम्म मतपरिणाम आउने छ ।


क्लिकमान्डु