क्लियर टिभीमा लक्ष्मी फिल्मको प्रिमियर सो हुँदै



काठमाडौं अब घर मै बसि क्लियर टिभीको मुभी अन डिमाण्डबाट बिभिन्न फिल्म हेर्न सकिने भएको

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले क्लियर टिभीमार्फत् ग्राहकवर्गहरुका निम्ति लक्ष्मी फिल्मको प्रिमियर सो १६ नोभेम्बरमा गर्दैछ

क्लियर टिभीले च्यानल नं १११(एच डि) ११२ (एस डि) मा मुभी अन डिमाण्डको औपचारिक सुरुवात लक्ष्मी फिल्मको प्रिमियर सो बाटगर्दैछ

यस च्यानल मार्फत ग्राहकहरुले सो फिल्म आफ्नै घरमा बसि हेर्न सक्नुहुनेछ भने भबिष्यमा थुप्रै फिल्महरु हेर्न सकिने

ग्राहकवर्गहरुले फिल्म हेर्नका लागि आफनो नजिकको क्लियर टिभी सेवा प्रदायकमा सम्पर्क गर्न सक्नु हुनेछ वा वेवसाइटबाट फिल्मसम्बन्धी एवम्ं सेवा सम्बन्धी थप जानकारी लिन सकिनेछ

विद्यमान परिस्थितिमा बाहिर गई फिल्म हेर्ने अवस्था नभएको मनोरञ्जन लाई प्राथमिकता दिँदै कम्पनीले यो सेवा सुचारु गरेको


क्लिकमान्डु