बिहीबारदेखि सवारी पास वितरण बन्द गर्न गृह मन्त्रालयको निर्देशन

क्लिकमान्डु २०७७ साउन २८ गते २१:५३ मा प्रकाशित

काठमाडौं । गृह मन्त्रलयले बिहीबारदेखि लागू हुने गरी सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट जारी हुँदै आएको वितरण बन्द गर्न निर्देशन दिएको हो । कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै मन्त्रलयले सवारी पास वितरण बन्द गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स