बिहीबारदेखि सवारी पास वितरण बन्द गर्न गृह मन्त्रालयको निर्देशन



काठमाडौं । गृह मन्त्रलयले बिहीबारदेखि लागू हुने गरी सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट जारी हुँदै आएको वितरण बन्द गर्न निर्देशन दिएको हो । कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै मन्त्रलयले सवारी पास वितरण बन्द गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।


क्लिकमान्डु