एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको आईपीओ बाँडफाँट, यहाँ हेर्नुहोस नतिजा



काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको आईपीओ बाँडफाँट भएको छ ।

मंगलबार बाँडफाँट भएको आइपीओमा ३ लाख २० हजार ६१४ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । त्यस्तै ९७ हजार ३४४ जनाले भने सेयर पाएका छैनन् ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय पुतलिसडक काठमाडौंमा बिहान ९ बजे गोपाप्रथाद्वारा बाँडफाँट गरिएको हो ।

कम्पनीका अनुसार कुल १ अर्ब ५३ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो । जसमा ४ लाख १९ हजार ९१८ जनाले १ करोड ५३ लाख कित्ताका लागि आवेदन दिएका थिए ।

यहाँ हेर्नुहोस् नतिजा


क्लिकमान्डु