दोस्रो सर्किट ब्रेकपछि खुलेको सेयर बजार ओरोलो



काठमाडौं । दोस्रो पटक सकारात्मक सर्किट ब्रेक लागेपछि खुलेको सेयर बजार घटेको छ । नेप्से परिसूचक १५५६ मा पुगेको नेप्से परिसूचक १४८२ मा आइपुगेको छ ।

नेप्से परिसूचक मौद्रिक नीति ल्याएपछि आइतबारपनि सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको थियो । सोमबारपनि दुई पटक सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको थियो ।

दुईपटक सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएपछि भने खुल्दा नेप्से परिसूचक घटेको देखिएको छ ।


क्लिकमान्डु