भुक्तानी प्रणाली कम्पनीको नयाँ लाइसेन्स रोकियो, ३ लाख ग्राहक नभए अनुमति खारेज



डिजिटल पेमेन्टको काम गर्ने कम्पनीको लाइसेन्स नेपाल राष्ट्र बैंकले रोकेको छ ।

केन्द्रीय बैंकमा पाइपलाइनमा भएका कम्पनीले आवेदन पाउने छन् भने नयाँ आवेदन राष्ट्र बैंकले लिने छैन ।

राष्ट्र बैंकले यसरी लाइसेन्स पाएका डिजिटल पेमेन्ट कम्पनीको ग्राहक लाख र मासिक कारोबार ६ लाख नभएमा अनुमति खारेज हुने छ । ं


क्लिकमान्डु