भिसिटिएस कार्यान्वयनमा एक्सनमा उत्रियो राजस्व अनुसन्धान, बिल बिजक नजोड्ने फर्मलाई जरिवाना



काठमाडौं । अघिल्लो वर्षदेखि कार्यान्वयनमा आएको मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली(भिसिटिएस)मा बिल प्रविष्ट नगराउने फर्मलाई राजस्व अनुसन्धान विभागले मुद्दा दायार गरेको छ ।

विभिन्न फर्मलाई ३० लाख ७५ हजार जरिवाना गरेको छ । काठमाण्डौमा कपडा लगायतको आयात तथा थोक विक्रि कारोवार गर्ने विभिन्‍न १४ वटा फर्मर्ला विभागले सो कारवाही गरेको हो ।


क्लिकमान्डु