डिसहोमको ‘डिलर दाइको डिस्काउन्ट’ अफरमा २ जनाले जिते एक/एक लाख

क्लिकमान्डु २०७७ असार १९ गते १८:३९ मा प्रकाशित

काठमाडौं । डिसहोमको ‘डिलर दाइको डिस्काउन्ट अफर’ अन्तर्गत २ जनाले लक्की ड्रमार्फत एकरएक लाख रुपैयाँ जितेका छन् । असार १२ गतेदेखि असार १८ गतेसम्म फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकमध्ये २ जनाले उपहार जितेका हुन् ।

लक्की ड्रमार्फत डिशहोमको सेटअप बक्सको क्यासआईडी 02558197066, 71903711464 बिजेता बन्न सफल भएको कम्पनीको भनाइ छ ।

बिजेताहरुलाई डिशहोमको तर्फबाट बधाईसहित आउने लक्की ड्र २०७७ साल असार २६ गते शुक्रबार साँझ ५ बजे सोकेस च्यानल नम्बर १००, सोकेर च्यानल २ च्यानल र १०१ र रमाइलो टेलिभिजनबाट प्रसारण हुने कम्पनीले जनाएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स