एक घन्टा नपुग्दै सेयर बजार ५ % ले घट्यो, ४० मिनेट बजार बन्द



काठमाडौं । यो साताको अन्तिम दिन बिहीबार सेयर कारोबार सुरु भएको १ घन्टा नै नपुग्दै दोस्रो पटक नकारात्मक सर्किट लागेको छ ।

बजार ५ प्रतिशतले घटेसँगै ४० मिनेटको लागि कारोबार रोकिएको छ। बजार ५ प्रतिशत घटेसँगै नेप्से मापन गर्ने सूचक ६७.०४ अंकले घटेर १२६९.४८ बिन्दुमा रोकिएको छ ।


क्लिकमान्डु