आर्थिक विद्येयक, राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत विद्येयक राष्ट्रिय सभाबाट पारित



काठमाडौं । राष्ट्रिय सभाले तीन वटा विद्येयकलाई बहुमतले पास गरेको छ ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले विभिन्न अर्थतन्त्र सँग सम्बन्धि तीन वटा विद्येयक बहुमतले पारित भएको हो ।

बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक विद्येयक २०७७, राष्ट्र ऋण उठाउने विद्येयक २०७७ र ऋण तथा जमानत (२४ औं संशोधन ) विद्येयक २०७७ राष्ट्रिय सभाबाट बहुमतले पारित भएको हो ।


क्लिकमान्डु