विनियोजन विधेयक-२०७७ संसदबाट पारित



काठमाडौं । आगामी आर्थिक वर्षका विनियोजन विधेयक-२०७७ संसदबाट पारित भएको छ ।

विनियोजन विधेयक-२०७७ लाई पारित गरियोस भन्ने प्रस्ताव अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गरेका थिए ।

अर्थमन्त्री खतिवडाले पेश गरेको विद्येयकको उक्त प्रस्ताव प्रतिनिधी सभामा बहुमतले पारित भएको हो ।


क्लिकमान्डु