प्रभु बैंकका सबै ग्राहकको खाता नम्बर परिवर्तन, नयाँ खाता नम्बर कसरी लिने ?

क्लिकमान्डु २०७७ जेठ १८ गते १०:४६ मा प्रकाशित

काठमाडौं । प्रभु बैंकका खाता भएका सबैजनाको खाता नम्बर परिवर्तन भएको छ ।

बैंकले सूचना जारी गर्दै परिवर्तित नयाँ खाता नम्बर लिन आफ्नो अनुकुल समयमा आफूलाई पायक पर्ने शाखामा सम्पर्क राख्न भनेको छ ।

बैंकको बैकिङ सफ्टवेयर प्रतिस्थापन कार्य सम्पन्न भएको जनाएको छ । बैकिङ सफ्टवेयर प्रतिस्थापन गर्नु परेकोले ग्राहकको साविकको खाता नम्बर परिवर्तन भएको हो ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स