तथ्यांकमा बजेट यस्तो छ, आम्दानी र खर्चको विवरण



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट पेश गरेका छन् । चालु आर्थिक वर्षको लागि पेश भएको भन्दा बजेटको आकार घटेको छ ।

अर्थमन्त्री खतिवडाले आगामी वर्ष ८ खर्ब ८९ अर्ब रुपैयाँ राजस्वबाट उठाउने लक्ष्य राखेका छन् ।

तथ्यांकमा हेर्दा आगामी वर्षको बजेट यस्तो देखिन्छ ।

बजेट खर्च

आम्दानी

५ वर्षको बजेट


क्लिकमान्डु