सांसद विकास कोषलाई ६ अर्ब ६० करोड बजेट



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीय विकास साझेदारी कार्यक्रमको लागि आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ६ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

‘सांसद विकास कोष’को नामले परिचित कार्यक्रमलाई उक्त रकम बजेट विनियोजन गरेको मन्त्री खतिवडाले बताए ।


क्लिकमान्डु