भूकम्पपछिको पूर्वाधार निर्माण गर्न ५५ अर्ब विनियोजन



काठमाडौं । भूकम्पपछिको पूर्वाधारको काम आगामी आवमा सक्ने योजना रहेको छ ।

सहकारी भवन, विद्यालय लगायत सबै भौतिक संरचना आगामी आर्थिक वर्षसम्ममा निर्माण सकिने अर्थमन्त्री डा. युवराज खतिवढाले बताए ।

उनले भूकम्पपछिको पूर्वाधार निर्माणको लागि ५५ अर्ब रुपैयाँ विनियोजन भएको बताए ।


क्लिकमान्डु