स्वास्थ्य स्वयम सेविकालाई यातायात खर्च

क्लिकमान्डु २०७७ जेठ १५ गते १६:३० मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७÷०७८ मा स्वास्थ्य स्वयम सेविकालाई यातायात खर्च दिने घोषणा गरेका छन् ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स