स्वास्थ्य स्वयम सेविकालाई यातायात खर्च



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७÷०७८ मा स्वास्थ्य स्वयम सेविकालाई यातायात खर्च दिने घोषणा गरेका छन् ।


क्लिकमान्डु