उडान जेठ मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

उच्चस्तरीय राजनीतिक समन्वय समितिले हवाई उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो । साथै अन्तर्राष्ट्रिय सीमा नाका पनि जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । यसअघि जेठ १ड गतेसम्म उडान बन्द गर्ने निर्णय गरिएको थियो ।


क्लिकमान्डु