थप ७ जनामा दोखियो कोरोना, संख्या १०९ पुग्यो



काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना देखिएको छ ।

स्वास्थ्य मन्त्रालयकालअनुसार उदयपुरको भुल्केमा थप ३, कपिलवस्तुमा ३ र पर्सामा १ गरी एकैदिन थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा संक्रमितको संख्या १०९ पुग्यो


क्लिकमान्डु