शुक्रबार प्रभु बैंकका यी शाखाहरु खुल्छन्
काठमाडौं । प्रभु बैंकले शुक्रबार खुल्ने शाखाहरुको विवरण सार्वजनिक गरेको छ । बैंकले लकडाउनको समयमा पनि ७ वटै प्रदेशमा निश्चिन शाखा खोलेर सेवा दिने जनाएको छ ।
त्यसका लागि बैंकले खुल्ने शाखा, सम्पर्क व्यक्तिको नाम र मोवाइल नम्बर समेत उपलब्ध गराएको छ । तपाईले आफ्नो पायाक पर्ने शाखाका सम्पर्क व्यक्तिलाई फोन गरेर पनि सेवा लिन सक्नुहुने छ ।
लकडाउनको समयमा पनि बैंहरुले निश्चित समय सेवा प्रदान गरिरहेका छन् ।