बुधबार एनआइसी एशिया बैंकका कुन कुन शखा खुल्छन् (सूचिसहित)



काठमाडौं । एनआइसी एशिया बैंकले लक डाउनका बाबजुत पनि भोलि बुधबार ३५ वटा शाखा खोलेर ग्राहकलाई बैंकिंग सेवा प्रदान गर्ने भएको छ । बैंकले सबै प्रदेशमा खोलिने शाखा र ती शाखाका प्रमुखको नाम र नम्बरसमेत उपलब्ध गराएको छ ।

ग्राहकले बैंकले खोल्ने भनेका ती शाखामा गएर सेवा लिन सक्नेछन् । यदि ती शाखा नखुलेका भए सम्बन्धित व्यक्तिको मोवाइल नम्बरमा फोन गरेर भएपनि सेवा लिन सक्नेछन् ।

सरकारले चैत ११ गतेदेखि २५ गतेसम्मका लागि लक डाउन गरेको छ । लक डाउनमा पनि बैंकहरुले निश्चित शाखा खोलेर सेवा प्रदान गर्दै आएका छन् ।

कुन कुन शाखा खुल्छन् ? हेर्नुहोस् सूचि


पुष्प दुलाल