कोरोना संक्रमित तेस्रो व्यक्ति खाडी मुलुकबाट आएका थिए, टेकु अस्पतालमा उपचार हुँदै

791
Shares

काठमाडौं बुधबार नेपालमा कोरोना संक्रमित बिरामीको संख्या पुगेको स्वास्थ्य मन्त्रालयले खाडीबाट आएका एक व्यक्तिमा कोरोना भाइरस देखिएको पुष्टिभएको जनाएको

हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झाले जानकारी दिएकी छिन्

उनको नमूना परीक्षण गर्दा पोजिटिभ देखिएको थियो

ती युवा लक्षण देखिएपछि टेकु अस्पताल पुगेका थिए उनको अहिले आइसोलेसनमा राखेर उपचार भइरहेको

Skip This