किन गर्ने जीवन बीमा, के हुन्छ फाइदा ? सूर्या लाइफका सीइओ शिवनाथ पाण्डेको टिप्स



काठमाडौं । जीवन बीमा अति नै महत्वपूर्ण विषय हो ।

सामान्यतया जीवन बीमा मरेपछि पैसा पाइने गतिविधिका रुपमा लिइन्छ । तर बीवन बीमाको यथार्थ फरक छ ।

जीवन बीमा बाँचुञ्जेलका लागि आधार हो । मरोपरान्त परिवारका लागि आधार हो भन्छन् सुर्या लाइफ इन्स्योरेन्सका सीईओ शिवनाथ पाण्डे ।

आखिर जीवन बीमा कुन आधारका लागि महत्वपूर्ण छ र बीमा किन गर्ने ?

सूर्या लाइफ इन्स्योरेन्सका सीइओका पाण्डे भन्छन्, ‘मान्छे मर्छ यो सत्य हो, तर कहिले मान्छे मर्छ त्यो कसैलाई थाहा छैन् । तपाईलाई बैंकको पैसाले केही गदैंन् । जीवन बीमा गर्नुभयो भने धेरै हुन्छ ।’

के के फाइदा हुन्छ छ ? भिडियोमा हेर्नुस्


पुष्प दुलाल