सेञ्चुरी बैंक र ओम हस्पिटलबीच विशेष छुट दिने सम्झौता




काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र ओम  हस्पिटल एण्ड रिर्सच सेन्टरबीच विशेष छुट दिने सम्झौता भएको छ ।

दुई संस्थाबीच ओम अस्पतालमा औषधि उपचारमा विशेष छुट दिने सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकका संस्थापक शेयरधनी तथा डेबिट र के्रडिट कार्ड होल्डरहरुले उक्त अस्पतालमा विशेष आकर्षक छुट पाउंन सक्नेछन् ।


क्लिकमान्डु