प्रभु बैंकको भिसा कार्ड माघ १ देखि नचल्ने



काठमाडौं । तपाईले अहिलेसम्म प्रभु बैंकको भिसा कार्ड बोकिरहनु भएको छ ? यदि छ भने माघ १ गतेदेखि यो कार्ड प्रयोगमा नआउने भएको छ ।

त्यसको लागि प्रभु बैंकको भिसा कार्ड प्रयोगकर्ताले कार्ड परिवर्तन गरेर एससिटि यूपीआई कार्ड लिनु पर्नेछ ।

बैंकका अनुसार हाल भिसा कार्य प्रयोगकर्ताहरुले एससिटि कार्ड लिनको लागि बैंकमा गएर फर्म भर्नुपर्ने छ । भिसा कार्ड रद्द गरेर एससिटि यूपीआई कार्य लिनको लागि कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ ।


क्लिकमान्डु